नारायणहिटी संग्राहलय भित्र ठेक्का लगाउनेलाई कारबाही हुनुपर्छः डा. अन्सारी

  • प्रकाशित मिति: पुस २९, २०७८ / अजमल अंसारी
alt

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य डा.अबुल हुसेन अन्सारीले नेपाल र नेपाली जनताको पहिचान र इतिहास बोकेको नारायणहिटी दरबार संग्राहलय भित्रको जग्गा ठेक्का लगाउने माथि कडा कारबाही हुनु पर्ने बताएका छन् ।

राष्ट्रिय एतिहासिक सम्पत्तिलाई कौडीको भाउमा ठेक्का दिने , पुरातात्विक संरचनाहरु भत्काउने तथा अन्तरराष्ट्रिय महत्व र पहिचानको धरोहरको छविलाई धुल्मिल्याउने तत्वमाथि कारबाही हुनु पर्ने बताईएको हो ।

राजनिति पहुँचमा बसेका विभागिय मन्त्रिको निर्देशनमा नारायणहिटी संग्राहलयको जग्गा ठेक्कामा दिएर रेष्टुँरा ,मनोरञ्न हल जस्ता संरचना बनाउन लगाउनेलाई कारबाही अगाडी बढाउनु पर्नेमा सम्बन्धित निकायले बोलपत्र आव्हानमा बोलपत्र पेश गरी ठेक्का लिएका बतास समुहलाई मुख्य दोषी देखाएर प्रचारवाजी गरिनु नाजायज रहेको अन्सारीको भनाई छ ।

ठेक्का लगाउनेलाई भन्दा ठेक्का लिनेलाई दोषी देखाएर मिडियावाजी भएको सरासर गलत भएको बताउँदै बतास समुहलाई टार्गेट गरेर असल दोषी उम्काउने षडयन्त्र भई रहेको बताए । नेपाल सरकारले नारायणहिटी संग्राहलय प्रकरणमा संवैधानिक निकायबाट अविलम्ब छानविन प्रकृयालाई अगाडी बढाएर मुख्य दोषी र उनका मतियारहरुलाई कानुनको कठघरामा उभ्याएर नेपाली जनतालाई न्याय दिलाउनमा ढिलाई गर्न नहुने समेत बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की