पत्रकारमाथि हातपात गर्ने एक युवक पक्राउ

  • प्रकाशित मिति: पुस २९, २०७८ / sancharlaya
alt

सोलुखुम्बु । सोलुखुम्बुका पत्रकारमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन् ।

रिपोर्टिङका क्रममा उज्यालो अनलाइनमा कार्यरत दर्नालसहित सञ्चारकर्मी रमन वनमाथि हातपात गर्ने माप्यदूधकोशीका जीवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको मंसिर १४ गते कांग्रेसको जिल्ला अधिवेशनको रिपोर्टिङका क्रममा दर्नाल र वनलाई नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेविसङ्घ माप्यदूधकोशी अध्यक्ष विभूषण राई लगायत अन्य दुई जनाले हातपात गरेका थिए । अरु दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की