एमाले सुनसरीको मतगणना जारी: रेवतीको अग्रता, पोखरेल पछ्याउँदै

  • प्रकाशित मिति: पुस २९, २०७८ / sancharlaya
alt

सुनसरी । नेकपा (एमाले)को सुनसरी जिल्ला अध्यक्षको मत गणना जारी पुनः शुरु भएको छ । चोैथौ पटक सार्वजनिक गरेको प्रारम्भिक मत परिणाम अनुसार हालसम्म ४ सय मत गन्दा रेवती भण्डारीले अग्रता लिएका हुन् । इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकलाल चौधरी भने फराकिलो मत अन्तरसहित तेस्रोमा छन्।

दोस्रोमा खेमराज पोखरेल रहेका छन् । भण्डारीले २ सय मत, पोखरेलले १ सय ७० र चौधरीले जम्मा २२ मत पाएका हुन । सधै चर्चामा आइरहने मेयर चौधरी एमाले जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनको मतान्तर अस्वभाविक देखिन्छ ।

उपाध्यक्षमा निलम खनाल अगाडि छन् । उनले २ सय २४ र नन्दकुमार बस्नेतले १ सय ४९ मत पाएका हुन् ।

यसैगरी उपसचिवमा राम कोइलाले अग्रता लिएका छन्। उप-सचिवमा राम कोइरालाले २ सय २ मत, अन्जनीकुमार पोखरेलले १ सय ४ मत, अर्जुन गहतराजले ५७ मत, पदमप्रशाद लिम्बुले १ सय २ मत, योग्यराज खड्काले १ सय २२ मत, लहरुमाया जिमीले ४७ मत लोकेश निरौलाले १ सय ११ पाएका हुन् । जिल्ला सचिबमा यसअघिनै पर्शुराम यादव निर्विरोध निर्वाचित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की