मोरङमा २५ जना बढीको भेलामा रोक

  • प्रकाशित मिति: पुस २९, २०७८ / sancharlaya
alt

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले २५ जना भन्दाबढीको संख्यामा उपस्थिति हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ।

आज (बिहीबार) मध्यरातदेखि अर्को सूचना नहुञ्जेलका लागि प्रशासन कार्यालयले कोभिड नियन्त्रण तथा रोकथामका लागि निर्देशन दिँदै २५ जनाभन्दा बढीको सहभागितामा कार्यक्रम नगर्न भनेको हो । २५ जना भन्दा बढी हुने भोजभतेर, मेला, महोत्सव एवं सामाजिक कार्यमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यसअघि अनुमति लिएका विभिन्न महोत्सव, मेला, भेला तथा खेलकुदका कार्यक्रम स्थगन गर्ने जानकारी दिए। कोभिड रोकथाम, सम्बन्धी चेतनामूलक कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने उनले प्रष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की