एमाले सुनसरीमा रेवती फड्को मार्दै

  • प्रकाशित मिति: पुस २९, २०७८ / sancharlaya
alt

सुनसरी । नेकपा (एमाले)को सुनसरी जिल्ला अध्यक्षको मत गणना पुनः शुरु भएको छ । पाचौं पटक सार्वजनिक गरेको प्रारम्भिक मत परिणाम अनुसार हालसम्म ६ सय मत गन्दा रेवती भण्डारीले अग्रता लिएका हुन् ।

दोस्रोमा खेमराज पोखरेल रहेका छन् । भण्डारीले २ सय ९९ मत, पोखरेलले २ सय ६१ र चौधरीले जम्मा ३० मत पाएका हुन ।

उपाध्यक्षमा निलम खनाल अगाडि छन् । उनले ३ सय ३४ र नन्दकुमार बस्नेतले २ सय ३१ मत पाएका हुन् ।

यसैगरी उपसचिवमा राम कोइलाले अग्रता लिएका छन्। उप-सचिवमा राम कोइरालाले २ सय ९८ मत, अन्जनीकुमार पोखरेलले १ सय ९५ मत, अर्जुन गहतराजले ८१ मत, पदमप्रशाद लिम्बुले १ सय ६६ मत, योग्यराज खड्काले १ सय ९८ मत, लहरुमाया जिमीले १ सय ७१ मत लोकेश निरौलाले १ सय ५१ पाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की