इटहरीमा डेङगु नियन्त्रण सुरु

  • प्रकाशित मिति: चैत्र ९, २०७६ / सञ्चारलय
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले डेङगु नियन्त्रणका लागि लामखुट्टेमार्ने विषादी छर्कन सुरु गरेको छ । उपमहानगरले आईतबार साझ देखि ४ नम्बर वडाबाट लामखुट्टे मार्ने विषादी छर्कन सुरु गरेको हो । दुइवटा गाडीबाट इटहरी–४ भरि विषादी छिटने उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार २० दिनभित्र सबै वडामा लामखुट्टे मार्ने विषादी छर्कने काम सकिनेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

खानेतेलको मूल्य एक व ...

काठमाडौं / एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की