वडा अध्यक्ष नआए पछि चौधरीले वडावासीलाई आफ्नै घरमा बोलाएर राहत वितरण गरे

  • प्रकाशित मिति: चैत्र १८, २०७६ / सञ्चारलय
alt

इनरुवा / नेकपाका सुनसरी जिल्ला सदस्य युवा नेता दुर्गेश चौधरीले इनरुवा ७ चादबेलाका एक सय घरपरिवारलाई राहत वितरण गरेका छन् । इनरुवा ७ का वडाध्यक्ष किशोर सिङलाई राहत वितरण गर्न बोलाउँदा नआए पछि चौधरीले आफ्नै घरमा बोलाएर एक सय घर परिवारलाई राहत वितरण गरेका हुन ।

३ फिटको दुरी कायम गरी सतर्कता पूर्वक राहत वितरण गरेको चौधरीले बताए ।कोरोना भाइरसले गर्दा देश लकडाउन भएकोले गर्दा वडावासी राहत नपाएर भोकै भएको अवस्थामा वाडमार्फत वितरण गर्न वाडध्यक्षलाइ बोलाउँदा आफू व्यस्त भएको बताए पछि चौधरीले वडावासीलाई घरमै बोलाएर राहत वितरण गरेको जानकारी दिए ।

IMG_3452 IMG_3468 IMG_3463 IMG_3481

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...