बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु

  • प्रकाशित मिति: आश्विन ११, २०७७ / सञ्चारलय
alt

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज (आइतबार) पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिकै निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न. २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाईस्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लालका अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...

धरानमा थप १६ जनामा ...

इटहरी । धरानमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । धरानमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको ...

चिर्पटको प्रहार गरी ...

दाङ । दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा १ जना पक्राउ पर ...