केकीसँग सुधीरको ‘पहिलो माया’

  • प्रकाशित मिति: कार्तिक २६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘पहिलो माया’ मोडल सुधीर श्रेष्ठसँग गाँसिएको छ । दुबैको माया रियल लाइफमा भन्दा पनि रिल लाइफमा गाँसिएको हो ।

गायिका रचना रिमालको स्वर रहेको गीत ‘पहिलो माया’को भिडियो अभिनय सिलसिलामा दुबैले माया गाँसेका हुन् । भिडियोमा केकी र सुधीरको अलवा प्रियाना आचार्यको समेत अभिनय रहेको छ ।

प्रेमकथामा आधारित गीतमा शंकर थापा ‘स्माइल’ को संगीत, उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा शब्द पुनम माथेमाले कोरेकी हुन् । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अर्बौँमा खेल्ने भिखा ...

हिजो तिमि क्रान्तिको मैदानमा हुँदा तिमि माथि दमन गर्नेतिम्रो घिच्चुकमा हान्ने तिम्रो लासमा विजय देख् ...

इटहरीको आपँगाछीमा सड ...

सुनसरीको इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट ...

राष्ट्रिय युवा संघ स ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आबद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ सुनसरीको संयोजकमाा भुवन याक ...

इनरुवा नगरपालिकाद्धा ...

इनरुवा नगरपालिकाको कार्यालयले स्मार्ट डस्कविन प्रयोगमा ल्याएको छ । नगरपालिकालााई स्वच्छ र सुन्दर वात ...

माधव-प्रचण्ड समुहले ...

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले प्रदेश १ मा अध्यक्ष र स ...

विष्णु पौडेललाई महास ...

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले महासचिव पदबाट विष् ...