Showing २८-३६ of ६७२ items.
बलात्कार आरोपमा अमेरिकी अभिनेतालाई ३० वर्ष जेल सजाय

एजेन्सी। अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा ...

कुवेतमा एक हजार नेपाली अलपत्र

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित ुद ब्लु सी ट्रेडिङ को ...

उत्तर प्रदेशमा सडक दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहि ...

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

 एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन ...

मेक्सिकोमा आप्रवासी बोकेको बस दुर्घटना हुँदा १६ को मृत्यु, ३६ जना घाइते

काठमाडौँ । मध्य मेक्सिकोको कुआक नोपालन ओक्साका राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।अ ...

ट्रिनिडाड एण्ड टोवागोमा अलपत्र ३ नेपालीको उद्धार

एजेन्सी । अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एण्ड टोवागो देशमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ । विगत एक महिनाभन्दा बढ ...

मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमान ...

भारतको बिहारमा पत्रकारको गोली हानी हत्या

काठमाडौँ । भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार९आज० बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक ज ...

रुसमा पेट्रोल पम्पमा आगो लाग्दा सत्ताइस जनाको मृत्यु

एजेन्सी । रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रबन्धक: होमनाथ घिमिरे
  • प्रमुख संवाददाता: सुजन बाह्रकोटी
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की