काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

बिहीबार प्रि-ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।