काठमाडौं । अफगानिस्तानमा भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरीले चालकको लापर्बाहीका कारण भ्यान सडकबाट खसेको बताए। सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् ।