एजेन्सी । मेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त जानकारी अनुसार भूकम्पको तीव्रता ६ दशमलव ३ मापन गरिएको छ ।

भूकम्पबाट हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन ।