काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अङ्कले बढेको छ । यससँगै सूचक २०९३.५५ विन्दुमा आएको छ ।

यो सेसनमा  २४ कम्पनीको ३ हजार ७२७ कित्ता सेयर १९ लाख ३ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

कुल ७६ वटा कारोबार भएकोमा १५ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।