प्रकाश सपुतले केही दिन अगाडी सार्वजनिक गरेका पिर गीत विवादमा तानिएको थियो । पिरमा माओवादी द्वन्द्वले वेश्यावृत्ति निम्त्याएको भाव दिने सिन विवादमा परे पछि उक्त सिन हटाएर युटुवमा पुनः प्रसारण गरिएको छ ।
उक्त गीत प्रसारण गरेकै दिन देखि युटुवको ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको थियो ।गीतको त्यही एउटा सिनले जनयुद्ध लडेका महिलाको चरित्रमा आँच आएको भन्दै विवाद भए पछि उक्त सिन हटाएर पुनः प्रसारण गरिएको छ ।